कति छ आजको विनिमयदर ? हेर्नुहोस् सूचीसहित

लोकपथ
665
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र बिक्रीदर २८ रुपैयाँ ८६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?