पूर्वराजा शाहले लिए डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हाल उपचाररत न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

शाहले देवकोटालाई शुक्रबार बिहान टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको उनको संवाद सचिव फणि पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?