तिहार नजिकिएसँगै पाला बनाउन भ्याइनभ्याइ (फाेटाेफिचर)

काठमाडौं । नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा भक्तपुर पोटरी स्वायरका प्रजापति परिवार पाला बनाउन भ्याइनभ्याइ छ ।

विद्युतीय(आधुनिक) बत्तीका कारण माटाका पाला(भाँडा)को व्यवसाय संकटमा पर्दै गइरहेको छ ।
हेरौँ फोटो फिचर:

तस्बिर : राजेश खाती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?