अमेरिकी विमान कम्पनीले गुन्टाभारी बोकेर साढे चार अर्ब डलर कमायो

एजेन्सी: धेरै अमेरिकी यात्रुलाई हलुका सामान बोक्ने बानी नभएको फाइदा अमेरिकाको विमान कम्पनीहरूलाई भएको छ ।

अमेरिकी कम्पनी विमान कम्पनीहरूले यो वर्ष  ४.५७ अर्ब अमेरिकी डलर बराबरको कमाई यात्रुहरूको गुन्टाभारी बोकेर कमाएका हुन् ।

अमेरिकाको यातायात विभागले जारी गरेको विज्ञप्तिमा अमेरिकी विमान कम्पनीहरूलाई यात्रुहरूले सामान बोकेको शुल्क ४.५७ अर्ब भएको उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?