एजेन्सी :जोडीहरूले रमाउन राम्रा ठाउँको खोजी गर्नु स्वाभाविक हो । जोडीहरूबीच प्रेमालाप र यौनक्रिया हुनु पनि स्वाभाविकै हुन्छ । यी सबै विषयका आधारमा विश्वका केही सहरलाई सर्वोत्कृष्ट सहरको रूपमा मानिएको छ ।
फ्रान्स
फ्रान्सको पहिचान यौनक्रियाका लागि अन्य ठाउँको भन्दा अलि बढी नै रहेको छ । त्यसैले यहाँ जोडीहरू झुम्मिने गर्छन् । यहाा प्राकृतिक गाउँ छ जहाँ नांगै घुम्ने ठाउँ छ । त्यहाँ कसैलाई कसैको बास्ता हुँदैन । यहाँ पर्यटकहरू आफैमा रमाउँछन् ।
डेनमार्क
डेनमार्कका बासिन्दाहरू अन्य ठाउँको तुलनामा अघि बढी नम्र र बन्द ढोका पछाडि तिनीहरू रमाइलो गर्न रूचाउँछन् । जोडीहरू झुम्मिने क्लबहरू यहाँ सबै भन्दा धेरैछ । त्यसैले जोडी यहाँ बढी झुम्छन् ।
जर्मनी
युरोपका अन्य सहरहरू भन्दा यहाँ जोडीहरू तीन गुनाबढी आउाछन् । उनीहरूका लागि यहाँ प्रशस्त यस्ता कल्बहरू छन् जहाँ जोडी रमाउाछन् ।
एम्स्टरडम
हल्यान्डको एम्स्टरडम यौनसम्बन्धका लागि आरामदायी नजरका लागि चिनिएको शहर हो । जोडीहरू जतातौ रमाइरहेका हुन्छन् । यहाँ फकाउन चाहे कोही न कोही फकिन्छ नै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया