यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरीकी डलरको खरिददर १०७.३२ रुपैयाँ र बिक्रीदर १०७.९२ रुपैयाँ तोकेको छ । 

अष्ट्रेलियन एक डलरको खरिददर ८०.०५ रुपैयाँ र बिक्रीदर ८०.५० रुपैयाँ रहेको छ ।

 क्यानेडियन एक डलरको खरिददर ८३.१३ रुपैयाँ र बिक्रीदर ८३.५९ रुपैयाँ रहेको छ । 

एक कतारी रियालको खरिददर २९.४८ रुपैयाँ र बिक्रीदर २९.६४ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.१७ रुपैयाँ र बिक्रीदर २७.३१ रुपैयाँ र कुवेती एक दिनारको खरिददर ३५५.७९ रुपैयाँ र बिक्रीदर ३५७.१९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?