शरीर दुख्ने समस्या हटाउने योग आसन

लोकपथ
1k
Shares

चाडपर्वको समयमा एकै स्थानमा घन्टौँ बसेर खानपिन गर्नु र मनोरञ्जन गर्नु अहिले सबैको जीवनशैली नै भइसकेको छ ।

एकै स्थानमा लामो समय बस्ने र शारीरिक अभ्यासको कमीको कारण अहिले शरीर दुख्ने समस्या धेरैलाई रहेको छ । यसरी शरीर दुख्दा धेरैको पहिलो उपाय भनेकै ‘पेन किलर’ औषधि सेवन गर्नु वा फिजियो थेरापी गर्नु नै हुन्छ ।

योगमा शरीरलाई दुख्न नदिने धेरै किसिमका आसनहरू रहेका छन् । जसको नियमित अभ्यासले बिशेषत ढाड र कम्मर जस्तो सुकै किसिमले दुखे पनि निको बनाउने आसनहरू रहेको छ । पतञ्जलि योग समिति नेपालका योग गुरु लोकनाथ खनाले ढाड कम्मर दुख्न नदिने अति नै सरल योग आसन लिएर यो भिडियोमा आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?