मेघा बैंकद्वारा लाभांश घोषणा

लोकपथ
0
Shares

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको आज (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएक १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

लाभांश सेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?