एजेन्सी: चिनियाँ सरकारले श्रीलंकालाई राजमार्ग बनाउन १ अर्ब अमेरिकी डलर बराबरको ऋण अनुमोदन गरेको छ ।श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयले जनाएको छ ।
चीनको बेल्ट एन्ड रोड इन्सिएटिभ(बीआरआई)लाई सघाउ पुग्ने गरी चीनले यो सर्वाधिक लामो मध्येको एक परियोजनामा ऋण सहयोग दिएको हो ।
श्रीलंकाको सेन्टरल एक्सप्रेसको पहिलो चरणको निर्माण कार्यका लागि यो रकम अनुमोदन गरेको राम्रो समाचार भएको प्रधानमन्त्रीको कार्यालयले जनायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया