काठमाडौं । मौनी रोयले मनोरञ्जन जगतमा फरक र विशेष स्थान बनाएकी छिन् । उनले आफ्नो करियर टिभीबाट सुरु गरेकी भएपनि आज बलिउडमा छुट्टै स्थान बनाउन सफल भएकी छिन् ।
मौनी रोय चाँडै रणवीर कपुर र आलिया भट्टको फिल्म ब्रह्मास्त्रमा देखिनेछिन् । मौनी रोय आफ्नो फिल्म प्रोजेक्टका साथै सामाजिक सञ्जाल तस्बिरलाई लिएर निकै चर्चामा छिन् । हालै मौनी रोयले सामाजिक सञ्जालमा आफ्ना धेरै बोल्ड तस्बिर सेयर गरेकी छिन् ।
मौनी रोयले बिदा मनाउने क्रममा आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा धेरै तस्बिर सेयर गर्छिन् । हालै मौनी रोयले बिकिनीमा आफ्ना धेरै बोल्ड तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् र यी तस्बिरहरू उनका फ्यानहरूले मन पराइरहेका छन् ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया