कुन देशको मुद्राको भाउ कति ? (सूचीसहित)

लोकपथ
168
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?