काठमाडौं । मंसिर लागेसँगै विवाहको सिजन चलिरहेको छ । यही सिजनमा गायिका प्रविशा अधिकारीले विवाह गरेकी छिन् ।
प्रविशाले झापाका निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनीहरुको मागी विवाह भएको हो ।
प्रविशा र निर्माणको इन्गेजमेन्ट केही दिनअगाडि भएको थियो । प्रविशा रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया