घट्यो सुनको मूल्य

काठमाडौं । आज छापावाला सुन तोलामा ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य आइतबारको तुलनामा रु १०० कम हो । 

 यस्तै तेजावी सुन भने प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी भने  प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?