काठमाडाैं : सरकारले अागामी अार्थिक बर्षका नीति तथा कार्यक्रम सोमबार संसदमा पेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेर सुनाएकी छिन् । बजेट तर्जुमा कार्यतालिकाबमोजित राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रमबारे संसदमार्फत जानकारी गराएकी हुन् ।
अघिल्ला अार्थिक बर्षको भन्दा यो अार्थिक बर्षको नीति तथा कार्यक्रम व्यापक परिवर्तसहित अाउने अनुमान थियो । अघिल्ला बर्षहरूमा गठबन्धन त्रिशंकु सरकारले ल्याउने नीति तथा कार्यक्रम व्यवहारमुखी भन्दा प्रचारमुखी बढि हुने गरेको अारोप लाग्ने गरेको थियो ।
यो बर्षको नीति तथा कार्यक्रममा पनि सरकारले अाफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरिएका नाराहरूलार्इ समावेश गरेको देखिएको छ । तत्कालिन एमाले र माअोवादी केन्द्रले संयुक्त घोषणापत्र ल्यार्इ प्रदेश र प्रतिनिधिसभाको चुनाव लडेका थिए । यी दुर्इ पार्टीबिच हालै एकीकरण समेत भर्इ नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । नवगठित पार्टीलार्इ एसियाकै तेस्रो शक्तिशाली कम्युनिष्ट पार्टी पनि भनिएको छ ।
कम्युनिष्ट पार्टीको सरकारले ल्याएको नीति तथा कार्यक्रम यस्तो छ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया