एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारका लागि एक निशाना लगाएको बताएका छन्।
उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्दै उनले त्यसअघि कोरियाली प्रायः द्वीपमा शान्ति बहाल हुने शान्ति सम्झौता पूरा गर्नुपर्ने हुन्छ, भने ।
कार्टरले भने “राष्ट्रपति ट्रम्पले दुबै पक्षलाई मान्य हुने शान्ति सम्झौता गराउन सफलता पाउँछन भने म सोच्छु उनले नोबेल पुरस्कार पाउनु पर्छ ।” यो एक एतिहासिक सम्झौता हुने छ जसलाई यसअघिका अमेरिकी राष्ट्रपतिले सकेका थिएनन् ।
तर उत्तर कोरिया र अमेरिकाबीचको जुन १२मा हुने अपेक्षित शिखर वार्ता नै ढिला हुने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया