यस्तो छ आजको सुनको मूल्य

काठमडौं । आज छापावाला सुन तोलामा ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ६०० रुपैयाँ थियो । 

तेजावी सुन भने प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७७७ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?