काठमाडाैं : समता मार्इक्रोफार्इनान्सले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यो वित्तीय संस्थालार्इ हकप्रद शेयर बिक्री गर्ने नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
संस्थाको सेयर संरचनाअनुसार २:१ अनुपातमा समताले १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद सेयर बेच्दै छ । एनअार्इबीएल क्यापिटललार्इ शेयर बिक्री प्रबन्धक तोकिएको छ ।
समताले गत पुसमा ९४ हजार ८ सय कित्ता साधारण सेयर (अार्इपीअो) बेचेको थियो । चुक्ता पूँजी ३ करोड ७९ लाख ३० हजार रूपैयाँ रहेको समताको हकप्रद शेयर बिकेपछि चुक्ता पूँजी ५ करोड ६८ लाख ८० हजार रूपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया