काठमडौं । सूर्या लाईफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद समेतले पाउने गरि गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।
C5# इन्स्योरेन्स कम्पनीले १२ करोड १२ लाख ७५ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको छ ।
त्यसैगरी बोनसमा लाग्ने कर प्रयोजनका लागि ६३ लाख ८२ हजार ८ सय ९५ नगद लाभांश समेत प्रस्ताव गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया