एजेन्सी : इमिरेट्स एयरलाइनले अवस्ताविक झ्याल विशेषता भएको विमानको सुविधा नयाँ फस्ट क्लास सुइटमा हुने भएको छ ।
यसमा हवाई यात्रा गर्ने यात्रुहरूलाई बाहिर प्रत्यक्ष हेर्न सुविधा मात्रै पाउँने नभएर यसमा फाइबार अप्टिक क्यामराले बाहिरका दृश्यहरू पनि हेरेर रमाउने पाउनेछन् ।
हाल विमानमा प्रयोग हुने झ्याल लाई हटाएर भर्चुअल विन्डोको प्रयोग गर्दा विमान हलुका र तीव्रगतिमा उडने हुन्छ ।
इमिरेट्सका नयाँ विमानमा यो सुविधा फस्ट क्लासमा हुने इमिरेट्सका अध्यक्ष सर टिम क्लार्कले बताए ।
उनले आफूहरूको योजना आफ्ना सेवामा उडने विमानहरू सबै झ्याल नभएका विमान सञ्चालन गर्नु नै रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया