सोसोलोजिमा पीएचडीलाई १ करोड मासिक तलब

एजेन्सी : अमेरिकी कम्पनीमा सोसोलजिमा पीएचडी पास गरेका लागि १ करोड नेपाली भन्दा बढीको मासिक नोकरी पाइने भएको छ । यो कामका लागि ज्ञान र आत्मविश्वास आवश्यक हुनेछ ।

तर यो काम गर्न मालिकसँग डेटमा जानु पर्ने हुन्छ ।डेटिंग ऐप हिन्ज नामक कम्पनीले  कामका लागि बोससँग डेटिंगमा जानुपर्ने  शर्त राखेको छ ।

तलबका अतिरिक्त रेस्टरन्ट र बार भत्ता पनि पाइन्छ । 

छनौट विधिमा मालिकसँग डेटमा गएर कम्पनीको व्यवसाय राम्रो गर्न सकिने विषयमा विश्वास दिलाउनुपर्ने हुन्छ ।

यसका लागि सम्बन्ध विस्तार गर्ने काममा विशेषता हुनुपर्ने हुन्छ । यो कम्पनीको काम भनेको डेट फिक्स गर्नु, डेटका लागि परफेक्ट लोकेसन पता लगाउनु र कम्युनिकेसन बढाउने काम गर्नु पर्ने हुन्छ ।

हिन्जका कम्युनिकेसन डाइरेक्टरका अनुसार यो कामका लागि आवेदकहरूका लागि सोसोलजिमा पीएचडी हुनुपर्ने तथा प्रेम र यौनसम्बन्धी विषयमा अनुसन्धानात्मक अध्ययनको आवश्यकता हुनेछ ।

अहिले डेटिंग व्यवसाय तीव्रगतिमा फैलिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?