२५ वर्ष जेल सजाय भोगे पछि निर्दोष हुने कैदी

 एजेन्सी : अमेरिकाको एक जेलमा २५ वर्ष जेल जीवन बिताइसकेका एक व्यक्ति निर्दोष भएपछि उनलाई क्षतिपूर्तिका लागि एक करोड अमेरिकी डलर बराबरको रकम दिइएको छ ।

फिलाडेल्फियामा शहरमा यो सम्झौता गरियो ।

एन्थनी राइटलाई १९९१मा बलात्कार र हत्या गरेको अभियोगमा आजीवन काराबासको सजाय दिइएको थियो ।

डीएनए जाँच पश्चात राइट बेबसुर साबित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?