मुखमै गर्भ धारण गर्ने महिला

एजेन्सी : दक्षिण कोरियाली एक महिलाको मुखमा गर्भ ठहरिने पुगेको छ ।६३ वर्षीय ती महिलाको मुखमा सामुद्रिक जीवका १२ बच्चा पलिरहेको पाइएको छ ।

मेडिकल साइन्सको क्षेत्रमा यो नौलो समस्या अगाडि देखा परेको हो ।

जर्नल अफ प्यारास्टोलजिका अनुसार महिलालाई कुनै रेस्टरन्टमा कालामारी खान दिइएको थियो ।

यो कालामारी सीफ्ट सामुद्रिक जीवबाट बनाइन्छ ।

महिलाका अनुसार कालामारी खान सकिनन् र थुकिन् ।

त्यो कालामारी पाकेको थिएन् ।

महिलाले मुखमा केही सरसराएको जस्तो अनुभव गरिन् ।

पछि डेन्टिस्टकोमा जाँदा  महिलाको जिब्रो र गिजाको बीचमा १२ स्क्विठ हुर्किरहेको फेला प-यो ।

महिला थुक्दा थुक्दै त्यो जीवले आफ्नो शुक्राणु महिलाको मुखमा छाडन थाल्यो ।

त्यसले मुखमा पीडा दिन थालेपछि जचाउँदा यो जानकारी आएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?