यूवा पुस्ताको मागअनुसार ओपो एफसेवेन यूथ

काठमाडौं । ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफसेवेन यूथ सार्वजनिक गर्ने घोषणा गरेको छ । 

यूवा पुस्ताको माग तथा आवश्यकता दृष्टिगत गर्दै विशेषरुपमा तयारी गरिएको एफसेवेन यूथमा एआई ब्यूटी  २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गरिएको छ ।

जानकारीका अनुसार कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?