हेर्नुहोस्, विश्वलाई लोभ्याउने ठाउँ : जहाँ तपाईलाई जाउँ जाउँ लाग्छ…. (फोटोफिचर )

के तपाईँ अत्यन्तै व्यस्त हुनुहुन्छ ? काम गर्नै मन लाग्दैन तपाईँलाई अचेल ?

तपाईँ दिक्क हुनुहुन्छ आफ्नो पट्यार लाग्दो दैनिकीदेखि ? 

कहिलेकाहीँ त बिहान ओछ्यानै नछोडुम जस्तो लाग्छ, अफिसमा बिरामी भएँ भनी बहाना बनाउँ कि जस्तो पनि लाग्छ होला !

यसको समाधान के त ? 

तपाईँलाई एउटा ब्रेकको आवश्यकता छ । 

जहिले दालभात खाँदाखाँदा वाक्क भाको तपाईँको जिब्रोले ईटालीको पिज्जा र फ्रान्सको वाईन खोज्दैछ ।
कम्प्युटरको स्क्रीन हेरेर दिक्क भाको तपाईँको आँखा केही नयाँ ठाउँ नियाल्न चहान्छ ।

त्यसैले ब्याग प्याक गरिहाल्नुस्, पासपोर्ट लिनुस् र तयार हुनुस् आफ्नो यात्राको लागि । 

लोकपथ प्रस्तुत गर्दछ विश्वका ११ यस्ता ठाउँ जहाँ पुगेर तपाईँ भन्नु हुनेछ स्वर्ग झुटो हो, यी ठाउँ साँचो हुन् !

अमेरिकाको ग्र्यान्ड क्यानयन 

ईटालीको अमाल्फी तट

स्वीट्जरल्यान्डको एपन्जेल

आइसल्यानडको ब्लू लगून

न्यूजिल्यान्डको फायर्डल्यान्ड राष्ट्रिय निकुञ्ज

क्यानाडाको नायाग्रा फल्स

अस्ट्रियाको हल्स्ट्याट

भारतको उत्तर केरला

स्कटल्यान्डको एडिनबर्ग सहर

दक्षिण अफ्रिकाको केप टाउन

नेपाल !

-एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?