काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले इन्स्टाग्राममा आफ्ना तस्बिर र भिडियो सेयर गरिरहेकी हुन्छिन् ।
अहिले उनले आफ्नो स्कुबा डाइभिङको भिडियो सार्वजनिक गरेकी छिन्, जुन भाइरल भई चर्चामा फेिर उनी एक पटक चर्चामा छिन् ।
यसबाहेक परिणीति चोपडाले पनि आफ्ना धेरै तस्बिर सेयर गरेकी छिन् ।
अभिनेत्री परिणिती चोपडाले सोमबार एक भिडियो र स्कुबा डाइभिङका केही तस्बिर सेयर गर्दै क्याप्सन लेखेकी छिन्, ‘म जहाँ छु ।
परिणिती चोपडाको यो पोस्टमा कमेन्ट गर्दै उनका भाइ शिवाङ चोपडाले लेखेका छन्, ‘यो ग्रहको सबैभन्दा राम्रो ठाउँ पानीमुनि छ ।’
अभिनेत्री परिणिती चोपडाको यो पोष्टमा उनका फ्यानहरुले माया वर्षाइरहेका छन् ।
उनको यो भिडियोलाई ६९ हजारभन्दा बढीले हेरिसकेका छन् । उनले आफ्नो पानीमुनिका तीन तस्बिर पनि सेयर गरेकी छिन् । जसमा उनका फ्यानहरुले कमेन्ट गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया