खराब मौसमका कारण उडानहरु प्रभावित

लोकपथ
329
Shares

काठमाडौं । खराब मौसमका कारण विभिन्न स्थानका उडानहरु अवरुद्ध भएका छन् ।

बिहीबार बिहानैदेखि खराब मौमसका कारण काठमाडौं, पोखरा, नेपालगञ्ज सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द रहेका रहेका छन् ।

मौमस विभागले आज (बिहीबार) वर्षाको सम्भावना रहेको बताएको छ । जसको कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?