३३ करोड ६० लाखको कानबाली लगाउने अभिनेत्री

एजेन्सी : भारतीय हिन्दी सिनेमाकी अभिनेत्री प्रियंका चोपडाले लगाउने कानबालीको मूल्य नेपाली रुपैया ३३ करोड ६० लाखरहेको छ ।

हलिउडमा समेत खुट्टा टेकेकी चोपडा हाल अमेरिकी गायक निक जोनाससँगको प्रेम प्रसंगमा रहेकोमा चर्चा बटुलिरहेकी छिन् ।

निक जोनाससँग केही दिन यता देखि चोपडालाई विभिन्न अवसरमा देखिएको छ ।

उनको ह्यान्डब्याग ७ लाख नेपाली रुपैया बराबरको रहेको पाइएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?