काठमाडौं– साविकको विश्व विजेता जर्मनीले जारी विश्वकपमा गोल खाएको छ । आइतबार राती जारी खेलमा मेक्सिकोले जर्मनीविरुद्ध गोल गरेको हो ।
मेक्सिकोका हार्भिन लोजानोले खेलको ३५ औं मिनेटमा जर्मनीविरुद्ध गोल गरेका हुन् । पहिलो पहिलो हाफको खेल सकिँदा जर्मनी १–० गोलले पछि परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया