काठमाडौं–रसियामा जारी विश्वकप फुटबल अन्तरगत स्वीट्जरल्याण्डले ब्राजिलविरुद्ध बराबरी गोल गरेको छ ।
स्वीट्जरल्याण्डका स्टेभन जुबरले खेलको ५० औं मिनेटमा बराबरी गोल गरेका हुन् ।
यसअघि खेलको २० औं मिनेटमा ब्राजिलका फिलिपले गोल गरेका थिए । गोलसँगै यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया