एजेन्सी:रुसबाट हुने खतराका कारण बेलायतको रक्षा खर्च बढाउन पर्ने बेलायतका सांसदहरूले माग गरेका छन् ।
द कमन्स डिफेन्स कमिटीको रिपोर्टले कुल गार्हस्थ्य उत्पादनको २देखि ३ प्रतिशत रक्षा खर्च बढाउनुपर्ने जनाएको छ ।
कमिटीकी अध्यक्ष जुलियान लुइसले विद्यमान वित्तीय काला क्षिद्रहरूलाई पुर्न बेलायतलाई यो रिपोर्टले सहयोग गर्ने बताइन् ।
बेलायती प्रतिरक्षा मन्त्रालयले युरोपमा आफ्नो रक्षा बजेट सबैभन्दा ठूलो रहेको जनाएको छ । नाटोको प्रतिरक्षा बजेटलाई बेलायतको प्रतिरक्षा बजेट नाघ्ने जनाइएको छ ।
प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले रक्षा कार्यक्रमलाई आधुनिकीकरण गर्न लागेको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया