एजेन्सी : ।पश्चिमी जापानमा सोमबार विहान ६.१ रेक्टर स्केलको भूकम्प गयो ।
भूकम्पमा ३ जनाको मृत्यु भएको र अन्य कतिको मर्नेहरूको पुष्टि हुन बाँकी रहेको त्यहाँका स्थानीय मिडियाले जनाएका छन् ।
भूकम्प ओसाका प्रान्तको उत्तरी क्षेत्रमा केन्द्र रहेको मौसम विज्ञान निकायले जनाएको छ । त्यस क्षेत्रको यातायात तत्काल बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया