लोकसेवाको रोकिएका परीक्षा फागुन ६ गतेबाट हुने (सूचनासहित)

लोकपथ
63
Shares

काठमाडौं । कोरोना संक्रमणको कारण रोकिएका लोकसेवा आयोगका सम्पूर्ण परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको छ ।
नेपालमा कोरोना संक्रमणको कारण माग ६ गते आयोगले सम्पूर्ण परीक्षाहरु रोकेको थियो । तर कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि आयोग पुनः नयाँ तालिका सार्वजनिक गर्दै परीक्षा गर्न लागेको आयोगले जनाएको छ ।

कोरोना महामारीका कारण उपसचिव वा सो सरह (अप्राविधिक÷प्राविधिक) , शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ, र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरु हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?