विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्ने विषयमा छलफल

लोकपथ
651
Shares

काठमाडौं । तत्काल विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि सो विषयमा छलफल सुरु भएको हो ।

बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?