सुबिसुको ‘सुपर रफ्तार अफर’, इन्टरनेटमा अब नो बफर

लोकपथ
49
Shares

काठमाडाैं । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएस सम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्नेछन् ।

इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यस अफर ल्याइएको जनाएको छ । आफनो आवश्यक्ता अनुरुप सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा अब न्युनतम मुल्यमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र १ हजार ७ सय ७० रुपैयाँ प्रति महिनामा प्राप्त गर्नेछन् । सर्त तथा नियमहरु लागु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?