एसर्इर्इ परीक्षाको नतिजा अाउँदो हप्ता

काठमाडाैं : परीक्षा नियन्त्रण कार्यालयले २०७४ चैतमा लिर्इएको माध्यमिक शिक्षा परिक्षा (एसर्इर्इ) को नतिजा अाउँदो हप्ता मात्र सार्वजनिक गर्ने जनाएको छ । 

हाल प्राविधिक व्यवस्थापन लगायतका काम भर्इरहेको जनाउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्न कम्तीमा ५ दिन लाग्ने जानकारी दिएको छ । 

गत चैत ८ देखि शुरू भएको एसर्इर्इ परीक्षामा ४ लाख ८५ हजार जना भन्दा धेरै परीक्षार्थीले परीक्षा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?