छोरीलार्इ जबर्जस्ती गर्ने बाबु जेल जलान

प्यूठान : छोरीमाथि जबर्जस्ती याैन दुर्व्यवहार गरेका एक बाबुलार्इ जेल हालिएको छ। 

जिल्ला अदालत प्युठानले कारागार चलान गर्ने निर्णय गरेपछि निजलार्इ जिल्ला कारागारमा राखिएको हो । 

छोरीमाथि बारम्बार करणी गरेको थाहा पाएपछि अाफन्तले प्रहरीमा जेठ २० गते जाहेरी दिएका थिए ।

प्रहरीले अावश्यक अनुसन्धान गरि सरकारी वकिल कार्यालयमार्फत अदालतमा निजमाथि मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?