काठमाडाैं : धादिङ केन्द्रबिन्दु भर्इ बिहिबार विहान ९ बजेटर ५२ मिनेटमा नेपालमा ५ रेक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर दिएको जानकारीअनुसार भूकम्पको धकेन्द्र धादिङको सुनाैलाबजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम अारूघाट नजिक रहेको छ ।
भूकम्पको झड्का काठमाडाैंलगायत नुवाकोट, रसुवा, चितवन र गोर्खामा समेत महशुस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया