कैलालीको भजनीमा २ सय घर डुब्यो

धनगढी : निरन्तरको बर्षाले कान्द्रा नदीमा बाढी अाउँदा कैलालीको भजी नगरपालिका-५, मा पर्ने लाैबस्थाका झण्डै २ सय घर डुबानमा परेको छ।

डुबानपीडितले विद्यालय र सुरक्षित भवनहरूमा अाश्रय लिर्इरहेका छन् ।

बर्षा नरोकिएकाले बाढीको सतह अझै बढ्न सक्ने जनाउँदै स्थानीय प्रशासनले सुरक्षित स्थानमै रहन स्थानीयबासीलार्इ अाग्रह गरेको छ ।

बाढीको चपेटामा परेकालार्इ खाद्यान्न र राहत सामग्री लिएर जिल्ला रेडक्रस सोसार्इटी घटनास्थलमा पुगेको बतार्इएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?