अमेरिकी कांग्रेसको अनुमोदन बिना टर्कीलाई लडाकु विमान एफ–३५ दिने पेन्टागनको योजना

एजेन्सी  : अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागनले टर्कीलाई एफ –३५ लडाकु विमान अमेरिकी कांग्रसमा अनुमोदन नगराइ दिने लागेको हो ।

पेन्टागन प्रवक्ता माइक एन्डरूसले जनाए अनुसार टेक्सासको फोर्टवर्थमा जुन २१का दिन विमान दिइनेछ ।

त्यसपछि लडाकु बमवर्षक विमानहरू अरिजोना वायु सैनिक शिविरतर्फ हिडनेछन् ।

त्यहाँ टर्कीका चालक र प्राविधिज्ञहरू तालिमका लागि आइपुगिसकेका छन् ।

टर्कीका प्रधानमन्त्री बिनालि यिरद्रिमले यदि अमेरिकाले एफ–३५को उपत्दान कार्यक्रमबाट टर्कीलाई बाहिर राख्ने योजना बनाए  तब टर्कीले पनि अमेरिकाको विकल्प खोज्ने जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?