काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालको बाटो हुँदै कैलाश मानसरोबर जाने भारतीय तीर्थयात्रीहरुलाई थप ख्याल गनुपर्ने सुझाव दिँदै भ्रमण निर्देशिका (ट्राभल एडभाइजरी) जारी गरेको छ ।
५ जुलाईको मितिमा विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको उक्त निर्देशिकामा नेपाल हुँदै कैलाश मानसरोब तीर्थयात्रा जाने रुट नेपालगन्ज–सिमिकोट–हिल्लामा आएको विषम मौसम र त्यसका कारण तीर्थयात्रीहरु फसेको अवस्थाले यो निर्देशिका जारी गरिएको उल्लेख गरिएको छ ।
निर्देशिकामा तीन वटा बुँदामा तीर्थयात्रीहरुलाई भ्रमणका बेला ख्याल गर्नु पर्ने कुराहरु दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया