कति पुग्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुन तोलाको  ५७ हजार ८ सय रुपैयाँ रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहिबार पनि सुनको मूल्य यही थियो । 

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  आज चाँदी भने प्रतितोला ७६० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?