स्वरोजगार कोषबाट दिइएको धितो युवा नेताले नै तिर्नुपर्ने

काठमाडौँ : सत्ताधारी नेपाल कम्युनिष्ट पार्टिका युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको पाँच करोड रूपैयाँ धितोवापतको रकम सम्बन्धितले नै तिर्नुपर्ने निर्णय भएको छ ।

शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन संघको संयुक्त बैठकमा सो निर्णय भएको हो ।

स्रोतका अनुसार जगत सिम्खडाको २५ जनाको टोलीबाहेक अन्य टोलीले स्वरोजगार कोषअन्तर्गतको रकम भुक्तानी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?