लुप नेटवर्कसले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

लोकपथ
56
Shares

काठमाडौं । लुप नेटवर्कस लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।

एनआईसी एसिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको हो।

लुप नेटवर्कसले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?