हरिभक्तको मनोनयनमा पर्यटन मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ए.टि.एम.–हवाई कानून विषयमा विज्ञता राखेका हरिभक्त श्रेष्ठको मनोनयन सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । 

कानुन विषयमा विज्ञता राखेका श्रेष्ठको मनोनयन सम्बन्धमा केही सञ्चार माध्यममा प्रकाशित समाचार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको हो । 

यस सम्बन्धमा नेपाल सरकारले आजको मितिबाट श्रेष्ठको नाम सूचिबाट हटाएको बताइएको छ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?