अमेरिकी डलरको खरिददर र बिक्रिदर कति ?

नेपाल राष्ट्र बैंकले मंगलबार (असार २६ गते) को लागि  एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा तोकेको छ  भने बिक्रिदर ११० रुपैयाँ २४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ५ पैसा रहेको छ ।

युके पाउण्ड स्टर्लिङको खरिददर १४६ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ०९ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ६२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?