सुनको भाउमा वृद्धि

सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ ।

गत आइतवार मात्रै तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलाको  ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी तेजावी सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?