अागामी अार्थिक बर्षको माैद्रिक नीति अाज

काठमाडाैं : नेपाल राष्ट्र बैंकले अागामी अार्थिक बर्ष २०७५/७६ को बजेट कार्यान्वयनलार्इ सघाउने गरि अाज माैद्रिक नीति सार्वजनिक गर्दैछ ।

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको जनाएको छ।

सरकारले आगामी आवको बजेटमार्फत ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ ।

यी लक्ष्यलाई सम्बोधन गर्नेगरि माैद्रिक नीति अाउने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?