डलरदेखि कतारी रियालसम्मको यस्तो छ आजको बिनिमयदर

कठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८३ पैसा  र  बिक्रिदर ११० रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्तै पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ १८ पैसा रहेको छ । जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७ पैसा र बिक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।

यसैगरी कतारी एक रियालको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ ।  यस्तै एक युरोको खरिददर १२ रुपैयाँ ५४ पैसा र  बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?