काठमाडौंको चावहिल डुबानमा

काठमाडौं । काठमाडौंका केही भाग जलमग्न भएको छ । 

बुधबार दिउँसो परेको पानीका कारण चावहिल सरस्वती नगर क्षेत्रका केही भागहरु डुबानमा परेका छन् । 

चावहिल आसवास क्षेत्रमा पार्किङ गरिराखेको सवारी साधान पूरै डुबेको छ । 


 

Leave a comment