१८ वर्षभन्दा अगाडि नै कुमारित्व गुमाएका ८ स्टार

एजेन्सी–जब सेक्सको कुरा आउँछ तब हाम्रा सेलिब्रिटीहरु कहिलेकाँही यसको बारेमा खुलेआम कुरा गर्दछन् । त्यसैले आफ्नो पहिलो सेक्सको बारेमा उनीहरुले खुलेर कुरा गरेको सुन्दा अचम्म लाग्दछ । यदि तपाईंहरु को को स्टारहरुले १८ वर्ष पुग्नुपूर्व नै कुमारित्व गुमाएका थिए भन्ने कुराको जिज्ञासा छ भने याे पढ्नुुहाेस्।

१. रणबिर कपुर
उनले आफ्नो गर्लफ्रेन्डसँग १५ वर्षको उमेरमा नै भर्जिनिटि गुमाएको कुरा एक म्यागजिनमा बताएका छन् ।

२. सन्नी लियोन
इन्डो –क्यानेडियन पूर्व पोर्न स्टार तथा बलिउड स्टार सन्नी लियोनको पहिलो चुम्बन ११ वर्षको उमेरमा थियो भने उनले आफ्नो कुमारित्व १६ वर्षको उमेरमा गुमाएकी थिइन् ।

३. खोलोइ कार्दासियन
कार्दासियनले आफू १४ वर्षको हुँदा एक वयस्क पुरुषका लागि आप्नो कुमारित्व गुमाएको खुलासा गरेकी छिन् । उनको यस्तो सम्बन्धको बारेमा थाहा पाएर उनको बुवा निकै रिसाएका थिए ।

४. एन्जेलिना जोली
आफ्नो तत्कालिन प्रेमीका लागि १४ वर्षको उमेरमा कुमारित्व गुमाएकी एन्जेलिनाले ।

 ५. ड्यानियल र्याड्क्लिफ

आफूभन्दा निकै वर्ष जेठी महिलाका लागि ड्यानियलले १६ वर्षमा नै भर्जिनिटि गुमाएका थिए ।

६. पेरिस हिल्टन
पेरिसले आफू १५ वर्षको हुँदा भर्जिनिटि गुमाएको बताएकी छिन् ।

७. सिन कम्ब्स ‘पि. डिडी’
आफू ७ वर्षको हुँदा १० वर्षको किशोरीसँग सम्पर्क राख्न खोजेको बताउने सिनले अन्ततः १३ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताएका छन् ।

८. फर्जी
आफू १८ वर्षको हुँदा पहिलो पटक सेक्स गरेको फर्जीले बताएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?